४ जेष्ठ २०७९, बुधबार

बाँकेमा कोरोनाबाट थप पाँच जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  कोरोना संक्रमणबाट बाँकेमा थप पाँच जनाको मृत्यु भएको छ।बैतडी पुर्चाैडी नगरपालिका–८ का ५५ वर्षीय पुरुष, बर्दिया राजापुर नगरपालिका–१ कि ४९ वर्षीया महिला,सल्यान कालिमाटी गाउँपालिका–२ का ४६ वर्षीय पुरुष, बाँके बैजनाथ गाउँपालिका–५ का ६७ वर्षीय पुरुष,दाङ लमही नगरपालिका–१ कि ३२ वर्षीया महिलाको मृत्यु भएको हो। योसँगै बाँकेमा कोरोनाबाट ३०७ जना र अन्य जिल्लाबाट उपचारका लागि आएका ३३७ जनाको मृत्यु भएको छ।

  • ३० जेष्ठ २०७८, आईतवार प्रकाशित

  • Nabintech