७ बैशाख २०८१, शुक्रबार

आम नागरिकलाई सुरक्षित रहन बैजनाथ स्वास्थ्य शाखको अपील
  • न्युज मानसराेवर

बैजनाथ। जिल्लामा  बर्षा शुरु भए संगै सरुवा रोग तथा विपत बाट हुन सक्ने खतराहरु बारे सहज रहन बैजनाथ स्वास्थ्य शाखाले सबैमा अपील गरेको छ ।   शाखा संयोजक लक्षमण शाहीले बैजनाथ गाउँपालिकामा बाडि ,डुवान, सर्पको टोकाइ मानविय क्षति  हन सक्ने उल्लेख गर्दै  आम नागरिकहरु लाई सहज रहन अपील गरेका हुन् ।  शाहीले कुनै समस्या आए वा देखिएमा स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहन समेत अनुरोध गरेका छन् ।

  • १ असार २०७८, मंगलवार प्रकाशित

  • Nabintech