८ बैशाख २०८१, शनिबार

कोरोनाबाट विश्वमा २४ घन्टामा ९ हजार ९३ जनाको मृत्यु
  • न्युज मानसराेवर

बाँके ।कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा ९ हजार ९३ जनाको मृत्यु भएको छ। सबैभन्दा बढी ब्राजिलमा २ हजार ६७३ जनाको मृत्यु भएको छ भने ८५ हजार ८६१ संक्रमित थपिएका छन्। भारतमा १ हजार ४११, अर्जेन्टिनामा ६४६, कोलम्बियामा ५९५, अमेरिकामा ४१९, रुसमा ३९६, मेक्सिकोमा २३९, जर्मनीमा ११०, इरानमा १२९, इन्डोनेसियामा १९६, दक्षिण अफ्रिकामा १३६, फिलिपिन्समा १५८ जनाको मृत्यु भएको छ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • Nabintech