७ बैशाख २०८१, शुक्रबार

क्यानले २० खेलाडीलाई बोलायो बन्द प्रशिक्षणमा
  • न्युज मानसराेवर

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले स्पेनमा हुने त्रिकोणात्मक श्रृङ्खलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोम्पाल कामी, सुशन भारी, कुशल भुर्तेल, कमलसिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, विनोद भण्डारी, अभिनास बोहोरा, बिक्रम सोब, पारस खड्का, करण केसी, सन्दीप जोरा, पवन सर्राफ, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, साहब आलम, पृथु बाँस्कोटालाई बन्द प्रशिक्षणमा बोलाएको हो।

  • ४ असार २०७८, शुक्रबार प्रकाशित

  • Nabintech