कोहलपुर । कोहलपुर नगरपालिकामा कोरना संक्रमण संख्यामा सुधार आएको छ । कोरना संक्रमण संख्या हाल १६ मा झरेको हो । संक्रमित उनीहरु होम आइसोलेसन मा छन् कोभिड १९ फोकल पर्सन गेहराज खनालले भने उनीहरुलाई नियमित मनोपरामर्श सेवा समेत उपलब्ध गरेका छौँ ।