४ जेष्ठ २०८२, शनिबार

आज पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके। मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्य देखिपूर्ण बदली भइ देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।प्रदेश–१, बाग्मती, गण्डकी,लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।‘पहाडी भू–भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्छ।आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ’, महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

  • १२ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech