५ चैत्र २०८१, बुधबार

प्रदेश स्तरीय उद्यम विकास सहजकर्ता संघ गठन
  • न्युज मानसराेवर

बाँके। लुम्बनी प्रदेश स्तरीय उद्यम विकास सहजकर्ता समिति चएन गरिएको छ ।  दाङ्गको लमहीमा सम्पन्न उद्यम  विकास सहजकर्ताको भेलाले मुकेश चौधरीको अध्यक्षतामा प्रदेश कार्यसमिति  चएन  गरको हो ।  मुकेश चौधरी समितिले अध्यक्षत्तामा १९ सदस्यीय उद्यम बिकास सहजकर्ता कार्यसमितको उपाध्यक्षमा बर्दियाकी जानकि हिताङ्ग, महासचिवमा बाँकेका चेतन कुमार थापा, सचिवमा गुल्मीका सुशील घिमिरे र कोषाध्यक्षमा नवलपरासी पश्चिमका नर्बदा हरिजन चएन भएका छन।

यसै गरी  नवनिर्बाचित कार्यसमिति सदस्यहरूमा सुष्मा बस्याल (रुपन्देही), सीता कुवर(गुल्मी), अन्जु क्षेत्री-(पाल्पा), उषा गैरे(अर्घाखाँची), राजेश बढाई (नवलपरासी पश्चिम), सुमन चौधरी (कपिलवस्तु), वर्षा थापा-(दाङ्ग),

चिजमाया पुन(रुकुम पुर्ब), महासंघ केन्द्रिय प्रतिनिधिमा बिरेन्द्र सुवेदी(बाँके), शान्ता विश्वकर्मा (प्युठान), अनन्त पन्थी(रुपन्देही), फुर्स बहादुर नेपाली (प्युठान), बबिता बोहोरा (बर्दिया) पुर्ण बहादुर पुन (रोल्पा), बाट चएन  गरिएकोउद्यम विकास सहजकर्ताशान्ता विश्वकर्माले न्यूज मानसरोब लाई जानकारी गराइन।

  • १७ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech