२३ मंसिर २०८२, सोमबार

खाद्य व्यवस्था कम्पनीद्वारा धान खरिद सुरु
  • न्युज मानसराेवर

बाँके\खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयलले बाँकेमा आइतबारदेखि किसानको धान खरिद सुरु गरेको छ ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख रामसरण लामिछानेले खाद्य व्यवस्था कम्पनीको कार्यालयमा गोदाम खाली नहुँदा नेशनल ट्रेडिङको कार्यालयबाट धान खरिद सुरु गरिएको जानकारी गराएका छन। बाँकेमा यस वर्ष २० हजार क्विन्टल धान खरिद गर्ने कोटा केन्द्रबाट प्राप्त भएकाले सोही बमोजिम कोटा रहुन्जेलसम्म धान खरिद गरिने भएको छ ।

  • २४ कार्तिक २०८२, आईतवार प्रकाशित

  • Nabintech