१९ आश्विन २०७९, बुधबार

मार्क्सवादी ज्ञान प्राप्तिको प्रक्रिया कसरी शुरु हुन्छ ?
  • न्युज मानसराेवर

भौतिकवादीहरुकाभनाइअनुसार मानिसका ज्ञानेन्द्रियहरुमाथिबाह्य वस्तुको प्रभावबाट ज्ञान प्राप्तिको प्रक्रिया शुरु हुन्छ ।यस प्रक्रियाको फलस्वरुपमानिसको चेतनामात्यसको अनुभुतिउत्पन्न हुन्छ । जुनवस्तुहरुको प्रतिविम्बहो ।यस्तो प्रतिविम्बनको आधारमाचिन्तनको निर्माण हुन्छ । जसले मानिसलाई तीआन्तरिक गुणहरु र सम्बन्धहरु बुझ्ने सामथ्र्य प्रदानगर्दछ । ज्ञान पाइला, पाइलागर्दै अगाडि बढ््छ र निम्नबाट माथितिर लम्कन्छ ।

इन्द्रियग्राहय ज्ञान,अबहामी हेरौ कसरी ज्ञानोपार्जन क्रिया चल्दछ । ज्ञानोपार्जन क्रिया ऐन्द्रिक अनुभवबाट ती कुराहरुबाट शुरुहुन्छ जुनहामीप्रत्यक्ष रुपमा देख्दछौं । हामीदेख्छौं, सुन्छौ, सुँघ्छौं, चाख्छौ, स्पर्श गछौं यी सबै कुराको लागिहामी ज्ञानेन्द्रियहरुको उपयोग गछौं । मानिसकाआँखा, कान, नाक, जिब्रो र छालाले उसलाई वस्तुहरुको सम्पर्कमाआउने सम्भावनाप्रदानगर्दछ । सम्बेदनहाम्रो ज्ञानको स्रोत हो । सम्बेदनले हामीलाई वस्तुहरुको लक्षण, गुण र विशेषताबारे जानकारी गराउँदछ ।

व्यवहार र ज्ञानको अन्तर सम्बन्धव्यवहार ज्ञानको प्रेरकशक्तितथाअन्तिमलक्ष्यहो । ज्ञानको विकास व्यवहार तथात्यसको समस्याको समाधानमाआधारित छ । जुनव्यवहारिक आवश्यकताबाट उत्पन्न हुन्छ । के कुरा स्पष्ट छ भने व्यवहार ज्ञानको विकासको प्रक्रियामा निर्णयकप्रभाव पर्दछ यो समस्त ज्ञान क्रिया र विकासको आधार बन्दछ । ज्ञानको द्वन्द्धात्मक बाटो व्यवहारमाआधारित ज्ञान निरन्तर विकासमान र गतिमान छ संजीव अनुभुतिबाट वैचारिक चिन्तनतर्फ र पुनःव्यवहारतर्फ सत्यको ज्ञानको यही नै द्वन्द्वात्मक बाटो हो ।

सजीवअनुभूति ज्ञानेन्द्रियद्वारा यथार्थको प्रतिविम्बन नै संजीवअनुभुतिहो । मानिसका ज्ञानेन्द्रियद्वारा वस्तुगत जगत र यसको प्रक्रियाको प्रत्यक्ष अनुभूतिद्धारा यो उत्पन्न हुन्छ । ज्ञान व्यवहारबाट विकसित हुन्छ । माक्र्सभन्दा अगाडिको भौतिकवादले मानिसको सामाजिकअवस्था र त्यसको ऐतिहासिक विकासबाट छुट्टै रुपमा ज्ञानको समस्यालाई हेर्ने गथ्र्यो ।त्यसैले त्यसले सामाजिकव्यवहारमाथि ज्ञानको नियतलाई बुझ्न सकेन् । अर्थात उत्पादन संघर्ष वैज्ञानिक प्रयोग र वर्ग संघर्षको परिप्रेक्ष्यमा ज्ञानलाई बुझ्न सकेन । उत्पादन संघर्ष सबभन्दाआधारभूतव्यवहारिक क्रियाकलाप र उसका सबै क्रियालाई निर्धारित गर्ने क्रियाकलापहो । मानिसको ज्ञान मुख्य रुपले भौतिकउत्पादनमाउसकाक्रियाकलापमाथिनिर्भर गर्छ । यो क्रियाकलापद्धारा उसले विस्तार, विस्तार प्रकृतिका घटना, प्रवाह गुण तथानियमहरु र आफु तथाप्रकृतिबीचको सम्बन्धको जानकारी प्राप्तगर्दछ ।उदाहरणको लागिमानिसले उत्पादनको क्रियामापहिलो ढुङ्गाको प्रयोग गर्न सिक्यो । उसकाआवश्यकताहरु बढ्दै गए ।

त्यसपछि उसले त्यसकाभालाहरु बनायो, बनचरो बनायो । ढुङ्गाका हतियार बनाउने क्रममाउसले विभिन्नप्रकारका ढुङ्गाहरु फेलापा¥यो र तिनीहरुकाअलगअलग गुणहरु पत्तालगायो । सबै ढुङ्गाबाट हतियार बन्दैन र सामन्य ढुङ्गाबाट होइनविशेष गुण भएको ढुङ्गाबाट मात्रहतियार बन्छ भन्ने कुरो यसलाई ज्ञान भयो । यो सामान्य र विशेषको बीचको उसको पहिलो ज्ञान थियो । यो अलिखितदार्शनिक ज्ञान थियो । यसरी उसले सामान्यबाट विशेष गुण पत्तालगायो ।

उत्पादनप्रक्रियालाई अगाडि बढाउने क्रममामानिसले मानिस बीचकानिश्चित सम्बन्धकाजानकारी पनिप्राप्तग¥यो । मानिसको ज्ञान उत्पादनक्रियाकलापमामात्र सीमित रहेन । त्यसले अन्य धेरै रुपहरु धारणा गर्दछ । जस्तो कि क) सामाजिक संघर्ष ख) राजनैतिकखोज ग) वैज्ञानिक प्रयोग घ) संस्कृति र कला सम्बन्धीक्रियाकलापव्यवहारको सिलसिलामामानिसले वस्तुहरुको इन्द्रियगम्यपक्षत्यसका छुट्टाछुट्टै पक्षहरु बाहिरी पक्षहरुलाई मात्र देख्छ । यस चरणसम्ममामानिसले गहनधारणा बनाउन सक्दैन र तर्क संगननिष्कर्ष पनिनिकाल्न सक्दैन ।लेखक सुर्य ढकाल नेकपा एमालेको जिल्ला कमिटी अध्यक्ष छन् ।  ढकालले  माक्सवाद दर्शन का बारेमा  उल्लेख गर्ने प्रयास गरेका छन् । बाँकी दिनहरुमा क्रमश  माक्सवाद दर्शनका बारेमा उनका  विचारहरु हामी समावेश गर्ने छौँ । 

  • २९ चैत्र २०७७, आईतवार प्रकाशित

  • Nabintech