२ जेष्ठ २०८२, बिहीबार

ब्यानर न्युज


लुम्बिनीमा संक्रान्तिको अवसरमा दुई दिन सार्वजनिक बिदा

बाँके\ माघे संक्रान्तिको अवसर पारेर लुम्बिनी प्रदेशले शनिबार र आइतबार सार्वजनिक बिदा दिने भएको...

सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लाग्यो: एमाले

बाँके\ नेकपा एमालेले सत्तारुढ गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर त्यसको दुरुपयोग गर्ने...

वैशाख १४ को डेटलाइन- स्थानीय तहको चुनाव टार्न खोजेको विपक्षीको आरोप, सरकारले गर्ला आगामी साता मिति घोषणा ?

काठमाडौँ\ निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७९ वैशाख १४ गते बुधवारका दिन एकै चरणमा सम्पन्न...

११ बुँदे मागसहित भैरहवामा जनमत पार्टीको प्रदर्शन

बुटवल\सिके राउत नेतृत्वको जनमत पार्टीले ११ बुँदे माग राख्दै भैरहवामा प्रदर्शन गरेको छ। किसानलाई...

जंगलमा छाडिएको आहारा बाघले खाएन

बाँके\ बाँकेको राप्तीपारीस्थित फत्तेपुर जंगलमा छाडिएको आहारा पाडोलाई पाटेबाघले अझै खाएको छैन...

लिपुलेकमा सडक विस्तार गर्ने मोदीको अभिव्यक्तिबारे किन बोल्दैन सरकार?

काठमाडौँ\ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गएको पुस १५ गते नेपाली भूभाग लिपुलेकमा सडक विस्तार...

निर्वाचन आयोगमा आज सर्वदलीय बैठक

बाँके\ निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। आयोगले प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय...

आजको मौसम : पहाडमा बदली र तराईमा हुस्सु लाग्ने

बाँके\ हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। जसले गर्दा देशभरको मौसममा बदलीको सम्भावना...

लुम्बिनीमा कोरोनाको ग्राफ बढ्दै

बुटवल\ कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमितको ग्राफ दैनिक उकालो लाग्‍न थालेको छ। लुम्बिनी...